site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीको तीन मन्त्रालयमा दाबी, प्रधानमन्त्रीले भने– अहिले सम्भव नै छैन
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुनका लागि तीन मन्त्रालयको माग गरेको छ ।

मंगलबार बिहान प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष माधव नेपालसहितका नेताले पार्टीले तीन मन्त्रालय पाउनुपर्ने माग राखेका थिए ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले तीन मन्त्रालय दिन नसकिने जवाफ दिएका छन् ।

“तीन मन्त्रालय मागिएको हो । धेरै दलहरुलाई मिलाएर लैजानुछ । तीनवटा मन्त्रालय अहिले नै सम्भव छैन भन्नुभयो,” स्रोतले भन्यो, “बेलुका गठबन्धन बैठकमा मन्त्रालयबारे खाका बन्छ । भोलि फेरि बसौँ भन्नुभएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro