site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्जिनियरिङ काउन्सिलले लिएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लिएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

चैत १२ र १३ गते लिएको परीक्षाको नतिजा सोमबार साँझ प्रकाशित गरेको छ ।

काउन्सिलका अनुसार पहिलो परीक्षामा इन्जिनियरिङ उत्तीर्ण गरेर बसेका दुई हजार ६ जनाले फाराम भरेका थिए ।  प्रकाशित नतिजा अनुसार ५६५ जना उत्तीर्ण भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  २३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro