site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनीमा छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु
प्रतीकात्मक तस्बिर।
Tiktok banner adTiktok banner ad

बुटवल । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएका घटनामा तीनजनाको मृत्यु भएको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–६ सुन्दरनगरस्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर सोही उपमहानगरपालिका–११ मझुवा बस्ने बाग्लुङ घर भएका विष्णु विकको छोरा नौ वर्षीय प्रिन्स विकको मृत्यु भएको छ ।

यस्तै, जिल्लाको ओमसतिया गाउँपालिका–२ कर्बला डाँडास्थित खेतमा सोही ठाउँ बस्ने ६८ वर्षीय बलिराम केवट शनिबार मृत अवस्थामा फेला परेका छन् ।

अर्घाखाँचीको पाणिनि गाउँपालिका–३ खिदिम बस्ने मौसम दर्लामीको छोरा पाँच वर्षीय मनसुन दर्लामीको आफ्नै घर नजिक रहेको पोखरीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यी घटनाहरुमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro