site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफ्नै बुवाको हत्या गरेको आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । कपिलवस्तुमा आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । शनिबार राति प्रहरीले बुद्धभूमि नगरपालिका–१, बाबाकुटीका २३ वर्षीय जीवन केसीलाई नियन्त्रणमा लिएको हो ।

जीवनले दाउराको चिर्पटले प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको भन्ने सूचनापछि इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro