site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विदेशबाट फर्किएका युवालाई परिचालन गर्दा आर्थिक अवस्था सुध्रिन्छ : ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट फर्किएका युवाहरुलाई सही रुपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था सुधार हुने बताएका छन् । 

शनिबार काठमाडौंमा रिटर्नी फेडेरेसन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले विभिन्न समस्याले विदेशिन बाध्य भएका युवाहरुलाई नेपाल फर्किपछि सहज रुपमा उत्पादन लगाएतका क्षेत्रमा परिचालन गर्न सकने मुलुकको आर्थिक अवस्थाका साथै स्थानीय समस्या पनि समाधान हुने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

स्वदेश फर्किएका नागरिकले देश विदेशमा हासिल गरेका अनुभवहरुलाई स्वदेशमा नै परिपक्व ढंगले सदुपयोग गर्नुपर्ने उनले बताए । ओलीले नेपालमा साम्प्रदायिकताको ठाउँ नरहेको र यसको नारा लगाएर समस्याको समाधान नहुने भन्दै मुलुकका सबै ठाँउमा एकतावद्ध भएर सामूहिक ढंगले समस्या बुझ्दै अघि बढ्न रिटर्नी फेडेरेसनलाई सुझाव दिए । 

दुई दिनसम्म चल्ने एमाले निकट विदेशबाट फर्किएका नेपालीहरुको सङ्गगठन रिटर्नी फेडेरेसन नेपालको राष्ट्रिय महाधिवेशनले नेतृत्व चयन गर्ने बताइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement