बाह्रखरी फोटो
काठमाडौं । इस्लाम धर्मावलम्बीको एक महिने लामो रमजान पर्व आजदेखि सुरु भएको छ । यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार (रोजा) बस्छन् ।
शरीरलाई चोखो राखेर मात्र रोजा बस्नेगर्छन् । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । एक महिनाको रमजान सम्पन्नपछि इस्लाम धमार्वलम्बीको मुख्य पर्व इद उल फित्र मनाउने गर्दछ ।
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९ १६:१२
प्रतिक्रिया दिनुहोस्