site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुरु भयो रमजान (तस्बिरहरू)

काठमाडौं । इस्लाम धर्मावलम्बीको एक महिने लामो रमजान पर्व आजदेखि सुरु भएको छ । यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार (रोजा) बस्छन् । 

शरीरलाई चोखो राखेर मात्र रोजा बस्नेगर्छन् । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । एक महिनाको रमजान सम्पन्नपछि इस्लाम धमार्वलम्बीको मुख्य पर्व इद उल फित्र मनाउने गर्दछ । 

ramadan 101679653512.jpg

ramadan 31679653507.jpg

ramadan 71679653510.jpg

ramadan 91679653512.jpgramadan 51679653509.jpg

ramadan 11679653505.jpg

ramadan 21679653505.jpg

ramadan 61679653509.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro