site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भो मलाई चाहिन्न... : एकले अर्कोको विकल्प नदेख्ने प्रेम जोडीको गीत ! 
Tiktok banner adTiktok banner ad

काठमाडौं । गायक युवराज चौलागाईंको नयाँ गीत सार्वजनिक भएको छ । ‘भो मलाई चाहिन्न...’ बोलको गीत लिएर युवराज दर्शकमाझ आएका हुन् । 

युवराजलाई लेडिज भोकलमा अनुस्का पाठकले साथ दिएकी छन् । प्रेममा परेका प्रेमी प्रेमिकाको मनोभावलाई गीतले समेटेको छ । एकले अर्कोको विकल्प नदेखेका प्रेम जोडीको कथा गीतले समेटेको छ । 

कौसिला खनाल कर्माचार्यको शब्दरचना रहेको गीतमा संगीत गायक युवराज स्वयंको छ । 

श्यामस्वेत रसाइलीले संगीत संयोजन गरेको गीतको भिडियोको सिनेमेटोग्राफर दिनेश पराजुली हुन् । राजिभ समरले निर्देशन गरेको भिडियोमा सागर थापा 'ध्रुव' र स्मारिका ढकालले अभिनय गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro