site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको आरोप– प्रचण्ड जंगबहादुर शैलीमा, प्रधानमन्त्री भएको भोलिपल्टै इमान छाडे 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जंगबहादुरको संज्ञा दिएका छन् । सोमबार नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा ओलीले यस्तो बताएका हुन् ।

“लेफ्टहरू मिल्नु हुन्न भनेर सिकाइरहनुभएको छ । उहाँ जुनको अध्यक्ष हुनुहुन्छ, त्यो पार्टीका उहाँबाहेक अरूमा केही दोष छैन । प्रधानमन्त्री जंगबहादुर शैलीमा, उहाँले जे भन्यो त्यही हुन्छ । बोल्न पनि दिनु हुन्न । बोलेझैँ गरे त्यसको पत्ता साफ हुन्छ,” ओलीले भने ।

आफूले प्रधानमन्त्री बनाएको भोलिपल्टैदेखि प्रचण्डले इमान छाडेको आरोप पनि उनले लगाए । चुनावी तालमेलको सरकार बनाउन नचाहेको र वामपन्थी सरकार ढालेर दक्षिणपन्थीसँग ‘गला जोडेको’ उनको आरोप छ ।

“प्रधानमन्त्री हुनुथ्यो । प्रधानमन्त्री भएको भोलिबाट इमान छाड्नुभयो । बेइमानी सुरु गर्नुभयो,” ओलीले आरोप लगाए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro