site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वकानुनमन्त्री बन्दी भन्छन्– अब वकालत कर्ममा फर्कन्छु
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । पूर्वकानुनमन्त्री गोविन्द शर्मा बन्दीले आफू वकालत कर्ममा फर्कने बताएका छन् ।

आइतबार बाह्रखरीसँग कुराकानी गर्दै उनले उनले प्रधानमन्त्रीको मानवअधिकार तथा शान्ति सल्लाहकारबाट राजीनामा दिइसकेको बताए । 

बन्दीले अब आफू सक्रिय वकालत पेशामै फर्कने जानकारी दिए ।

“प्रधानमन्त्रीको मानवअधिकार तथा शान्ति सल्लाहकारबाट राजीनामा दिएँ । अब वकालतमा फर्कन्छु,” बन्दीले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro