site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपराष्ट्रपति निर्वाचन : संघतर्फ २५० र प्रदेशतर्फ ४७३ मत खस्यो, मतदान जारी
Tiktok banner adTiktok banner ad

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि मतदान जारी छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान जारी छ । बिहान १० बजेदेखि सुरू भएको मतदान प्रकृया ३ बजेसम्म चल्नेछ ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार हालसम्म संघतर्फ २५० र प्रदेश तर्फ ४७३ मत खसेको छ ।

उपराष्ट्रपति बन्न नेकपा (एमाले) उमेदवार अष्टलक्ष्मी शाक्य, गठबन्धनको सहयोगमा जसपा उमेदवार रामसहाय प्रसाद यादव र जनमत पार्टीकी ममता झा चुनावी मैदानमा प्रतिस्पर्धामा छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro