site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेलिनाको भ्यालेनटाइन गीत ‘मीठो साथ...’ सार्वजनिक 
Tiktok banner adTiktok banner ad

काठमाडौं । गायिका मेलिना राई र सुदीप लामाको आवाजमा ‘मीठो साथ...’ सार्वजनिक भएको छ । उमेश राउतको शब्दरचना र संगीत रहेको गीत सार्वजनिक भएको हो । 

प्रणय दिवसको अवसर पारेर सार्वजनिक गीतमा अंकुराउँदै गरेको माया अनि त्यसले सिर्जना गरेको सुन्दर परिवेशलाई वर्णन गरिएको छ । 

रिदम कँडेलले संगीत संयोजन गरेको गीत प्रकाश मिश्रले मिक्सिङ र मास्टरिङ गरेका हुन् । धनबहादुर तामाङले निर्देशन गरेको भिडियोमा काजल भुजेल र दिपेश तामाङ फिचर्ड छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro