site stats
देश
देशभर कोरोनाका सक्रिय संक्रमित चार
प्रतीकात्मक तस्बिर ।
S.A.U
Agani Group
Global bank

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का एक संक्रमित थपिएका छन् । ८८६ वटा स्वाब नमुनाको परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा देशभर तीनजना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या चार रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय