site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आजको मौसम : आंशिक बदलीदेखि सफा रहने 
Tiktok banner adTiktok banner ad

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिआन देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भूभागहरूमा हुस्सु/कुहिरो लागेको छ ।

विभागले आज दिउँसो  प्रदेश– १ र गण्डकी  प्रदेशका भू–भागमा  आंशिक बदली रहने जनाएको छ । देशका बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ ।

आज राति प्रदेश– १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ ।

विभागले तराईका भू–भागहरूमा बिहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै सतर्क रहन भनेको छ । 

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ०६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro