site stats
राजनीति
मुकुल ढकाल भन्छन्– पदका लागि होइन, काम गर्न सरकारमा गएका हौँ
S.A.U
Agani Group
Global bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मुकुल ढकालले आफूहरू पदका लागि सरकारमा नगएको बताएका छन् । 

बिहीबारको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा ढकालले आफूहरू पदका लागि नभई काम गर्न सरकारमा गएको दाबी गरे । 

"राजनीति इमानदारीता हुनुपर्छ । पद पाएर सरकारमा गएक होइनौँ । काम गर्न गएका हौँ । न्यूनतम साझा कार्यक्रमको काम गर्न गएका हौँ," उनले उनले ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  २१:०५
प्रतिक्रिया दिनुहोस्