site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्ड गतिशील नेता हुन्, गठबन्धन धेरै टिक्दैन : चन्द्र भण्डारी
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अहिलेको सत्ता गठबन्धन पनि धेरै समय नटिक्ने दाबी गरेका छन् ।

रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिशील नेता भएको उल्लेख गर्दै उनले सत्ता गठबन्धन पनि धेरै समय नटिक्ने बताए ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बस्न नमिल्ने भन्ने अहिलेको बहसलाई लक्षित गर्दै उनले दीर्घकालीन सोचका आधारमा यो निर्णयमा कांग्रेस पुगेको र संसारका दर्शन र सिद्धान्त सधैँका लागि नहुने धारणा राखे ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आगामी पाँच वर्ष सरकारमा जानु गल्ती भएको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro