site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बसको ठक्करबाट काठमाडौंमा एकजनाको मृत्यु
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । गौशालामा हिजो दिउँसो बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा नारायणटार बस्ने गोरखाकी २२ वर्षीया रोशनी मगर रहेकी छन् । चावहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा उपचारको क्रममा गएराति पौने १२ बजे रोशनीको मृत्यु भएको हो । 

चावहिलबाट गौशाला आउँदै गरेको प्रदेश ३ ०१ ००६ ख ११०९ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बा ९२ प ६४२३ नम्बरको स्कुटरलाई हिजो दिउँसो सवा ३ बजे ठक्कर दिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro