site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायल वेस्ट बैंक आक्रमणमा चारजनाको मृत्यु
Tiktok banner adTiktok banner ad

जेनिन, प्यालेस्टाइन क्षेत्र । पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार इजरायली आक्रमणमा एक वृद्ध महिलासहित चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।  

प्यालेस्टिनी अधिकारीहरूले सेनाले अस्पतालभित्र अश्रु ग्यास प्रयोग गरेको आरोप प्यालेस्टिनी अधिकारीहरूले लगाएका छन् । 

मृत्यु हुनेहरुको संख्या बढेर एउटी वृद्ध महिलासहित चार शहीद भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ  । यस आत्रमणमा परी अन्य धेरै घाइते भएको जनाइएको छ । 

सेनाले जेनिन सरकारी अस्पतालमा आक्रमण  गरेको र जानाजानी अस्पतालको बाल रोग विभागमा अश्रु ग्यास प्रहार गरेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्री माई अल–काइलाले बताएका छन् । रासस/एएफपी
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro