साहित्य

काठमाडौं । नेपाल मुक्तक प्रतिष्ठानको हालै सम्पन्न विशेष भेलाले नयाँ कार्यसमितिको पुनर्गठन गरेको छ । उक्त भेलाले प्रतिष्ठानको अध्यक्षमा रामकाजी कोनेलाई पुनः चयन गरेको छ ।
प्रतिष्ठानको उपाध्यक्षमा वियोगी बुढाथोकी, महासचिवमा यादव भट्टराई, सचिवमा बादल घिमिरे र कोषाध्यक्षमा निशा केसी चयन भएका छन् ।
विशेष भेलाले विष्णुबहादुर सिंह, राधेश्याम लेकाली, गुप्तबहादुर श्रेष्ठ र दिव्य गिरीलाई सदस्य पदमा चयन गरेको छ ।
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९ २१:१६
प्रतिक्रिया दिनुहोस्