site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रकाशले पहिलोपटक गाए देउडा, स्वरमा लक्ष्मीको साथ
Tiktok banner adTiktok banner ad

काठमाडौं । गायक प्रकाश सपुत र गायिका लक्ष्मी आचार्यको स्वरमा देउडा गीत सार्वजनिक भएको छ । ‘लाई हेल कालो टीको’ बोलको देउडामा प्रकाश र लक्ष्मीले स्वर दिएका हुन् । 

शब्द तथा संगीत नरेन्द्र राज रेग्मीको रहेको छ । संगीत संयोजन श्यामश्वेत रसाइलीको रहेको छ । मौसम हिमालीले निर्देशन गरेको भिडियोमा प्रकाश र लक्ष्मीसँगै हेमराज अधिकारीको अभिनय छ ।
 
प्रकाशले आफूले पहिलो पटक देउडा गाएको बताएका छन् । दोहोरी साँझमा काम गर्दा देउडा गाए पनि अफिसियल रेकर्ड भने पहिलोपटक गरेको उनले स्पष्ट पारेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  ११:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro