कला
वीर गोरखालीको कथा समेटिएको ‘गोरखा वारियर’को टिजर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गोरखा वारियर’को टिजर सार्वजनिक भएको छ । मिलन चाम्स निर्देशित चलचित्रको टिजर बिहीबार साँझ काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको हो ।
टिजरमा वीर गोरखालीको कथा समेटिएको देखिएको छ । टिजरमा मुख्य कलाकार विजय लामासहितका कलाकार देखिएका छन् । विश्व युद्धदेखि त्यसयताका थुप्रै युद्ध लडेका वीर गोरखालीको कथा चलचित्रमा समेटेको निर्देश चाम्सले बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९ १५:५५
प्रतिक्रिया दिनुहोस्