site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्वाचन सकिएको खुसीमा आयोगको चियापान (तस्बिरहरू)
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभासभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मुलुकभर एकै चरणमा सम्पन्न भएको अवसरमा जलपान कार्यक्रमको आयोजना गरेको छ ।

No description available.

सोमबार आयोगको कार्यालय कान्तिपथमा आयोजित जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी‚ उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, नवनिर्वाचित सांसदलगायतको सहभागिता रहेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

No description available.

समारोहमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह‚ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनका सम्पूर्ण कामहरु सफलतापूर्वक सम्पन्न भएको बताए । 

Global Ime bank

शान्ति, स्थिरता, समृद्धि र सुशासन भन्ने आयोगको मूल मन्त्रलाई आत्मसात् गरी आयोगको नेतृत्वमा सबै सरोकारवालाहरूको समन्वय‚ सहयोग‚ साझेदारी र सहकार्यमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उनले बताए । 

No description available.

थपलियाले पछिल्ला निर्वाचनका सिकाइ, अनुभव र उपलब्धिलाई संस्थागत गर्दै थप सुधारका निम्ति अग्रसर हुन आयोग दृढ सङ्कल्पित रहेको धारणा राखे । 

No description available.

नयाँ निर्वाचन कानुनको मस्यौदा तयार गरी नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो अधिवेशनमै निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक पेस गर्नेगरी तयारी गरिएको र सोे विधेयक निर्वाचन व्यवस्थापन सुधार उन्मुख हुने उनले बताए ।

आयोगले गत मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाएको थियो ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC