site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९,राजनीति
यस्तो छ कांग्रेस संसदीय दलको चुनावका लागि मतदाता नामावली (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिएको छ । 

बुधबार हुने निर्वाचनका लागि केहीबेर अघि निर्वाचन समितिले नामावली प्रकाशन गरेको हो ।
 
कांग्रेस संसदीय दलको निर्वाचनमा ८९ जनाले मतदान गर्नेछन् । दलको नेता बन्न भोलि दिउँसो २ बजेदेखि उमेदवारी दर्ता हुनेछ । 

हालसम्म निर्वाचनको मैदानमा सभापति शेरबहादुर देउवासहित, नेता शेखर कोइराला र महामन्त्री गगन कुमार थापा भिड्ने तयारी छन् ।

No description available.No description available.No description available.No description available.No description available.

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १५:३१