site stats
देश
न्याय माग्दै सर्वोच्चको बोर्डमा रङ छ्यापेपछि तनाव (१३ तस्बिर)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । न्याय नपाएको भन्दै रामेछापकी बीनु यादवले सर्वोच्च अदालतअगाडि प्रदर्शन गरेकी छन् ।

मंगलबार बिहान करिब १० बजे ट्याक्सीमा अधिकारकर्मी जस्मिन ओझासँगै आएकी उनले सर्वोच्चको गेटमा रहेको बोर्डमा रङ छ्यापेकी थिइन् ।

उनले ‘मैले कहिले न्याय पाउने ?’ भन्दै नाराबाजी गरेकी थिइन् । त्यसक्रममा प्रहरी र उनीबीच धकेलाधकेल समेत भएको थियो ।

Agani Group

त्यसपछि प्रहरीले यादवसँगै अधिकारकर्मी ओझालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

२९ वर्षीया यादवको सम्बन्धविच्छेदसम्बन्धी पुनरावेदन मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ ।

Global bank

थप तस्बिर हेर्नोस्–

S21669698444.jpg

S11669698444.jpg

S41669698442.jpg

S31669698442.jpg

S71669698440.jpg

S61669698440.jpg

S81669698438.jpg

akfmdmg1669699320.jpg

S111669698435.jpg

S101669698435.jpg

S131669698433.jpg

S121669698433.jpg

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय