site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवा र प्रचण्डबीच डेढ घण्टा भेटवार्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बिहान भेटवार्ता भएको छ । उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब डेढ घण्टा छलफल भएको हो ।

आज बिहान साढे ९ देखि ११ बजेसम्म भएको भेटवार्तामा चुनावी समीक्षा र नयाँ सरकार गठनलगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“डेढ घण्टा दुई शीर्ष नेताहरूबीच भेट भएको हो,” स्रोतले भन्यो ।

सत्ता गठबन्धनमा आबद्ध यी दुई दलका शीर्ष नेताबीच निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा भेटवार्ता बाक्लिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय