site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
कपिलवस्तु–३ 'क' मा ७ मतले एमालेले जितेपछि जसपाले गर्‍यो नाराबाजी

काठमाडौं । कपिलवस्तु क्षेत्र नम्बर ३ (क) मा मतगणना सकिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कार्यतार्कताले नाराबाजी गरेका छन् । उनीहरूले मतगणनामा धाँधली भएको भन्दै नाराबाजी गरेका हुन् ।

नारबाजी भएकपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एमालेका अर्जुन केसीले ११,७३५ ल्याएका छन् । त्यस्तै, लाेसपाका रविदत्त मिश्राले ११,७२८ मत ल्याएका छन ।

केसीले सात मतले विजयी भएका छन् । आधिकारिक घोषणा भने भएको छैन ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:१५
प्रतिक्रिया दिनुहोस्