site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
बाँके–१ मा एमालेका सूर्यप्रसाद निर्वाचित, खेलकुदमन्त्री पराजित 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । बाँके क्षेत्र नम्बर १ मा नेकपा (एमाले)का सूर्यप्रसाद ढकाल निर्वाचित भएका छन् । उनले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलाई पराजित गरेका हुन् । 

ढकालले २५ हजार २६ मत ल्याउँदा गहतराजले १९ हजार ६३२ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:०६
प्रतिक्रिया दिनुहोस्