site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
झापा १ ‘क’ मा कांग्रेसका तामाङ ४,३८८ मतान्तरले विजयी 

झापा । झापा निर्वाचन क्षेत्र १ को ‘क’ मा नेपाली कांग्रेसका गोपाल तामाङ विजयी भएका छन् ।  

तामाङले २३ हजार ४५ मत प्राप्त गरे । 

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का रविन कोइरालाले १८ हजार ६५७ मत ल्याएका छन् ।

कोइराला संविधानसभा सदस्य हुन् । २०७० को चुनावमा उनले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई हराएका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island