संसद् निर्वाचन २०७९

सुनसरी । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की पछाडि परेका छन् । पछिल्लो मतपरिणामानुसार यहाँ नेकपा (एमाले)का उमेदवार जगदीश कुसियैत अगाडि छन् ।
कुसियैतले ६ हजार १४३ मत प्राप्त गरेका छन् । कार्कीले पाँच हजार ५५४ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर ५८९ छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ ०९:३५
प्रतिक्रिया दिनुहोस्