site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
प्रदेशतर्फ राप्रपाले खाता खोल्यो : काठमाडौं २ ‘क’मा सुनिल केसी निर्वाचित
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौं–२ ‘क’बाट राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशतर्फको खाता खोलेको छ । 

राप्रपाका उमेदवार सुनिल केसी ६ हजार ५९८ मतसहित निर्वाचित भएका छन् । 

Dabur nepal
Agni Group

नेकपा (एमाले)का सानुकुमार श्रेष्ठ ५ हजार ७९ मतसहित निकटतम प्रतिद्वन्द्वीमा सीमित भएका छन् । उनी यसै क्षेत्रबाट निर्वाचित भएर वाग्मती प्रदेशसभाको सभामुखसमेत भएका थिए । 

यो क्षेत्रमा नेपाली कांग्रेसका उमेदवार धु्रव केसी ३ हजार ८४५ मतसहित तेस्रो भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu