site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
घरभित्रै प्रवेश गरेर बाजुरामा विद्यार्थी नेताको  विभत्स हत्या
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

डडेल्धुरा । बाजुरामा एक जना विद्यार्थी नेताको हत्या गरिएको छ । आइतबार राति घरमा आक्रमण गरेर जिल्लाको त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या गरिएको प्रहरीले जनाएको छ । 

उनी, अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन् । निर्वाचनमा भएको विवादलाई लिएर घरमा आक्रमण गर्दै उनीमाथि कुटपिट भएको थियो । गम्भीर घाइते भएका अयडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

आइतबार मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर २५ वर्षीय कांग्रेसका कार्यकर्ता सुरेन्द्र अयडीको मृत्यु भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  ०६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !