फोटो फिचर

काठमाडौं । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ । देशभर छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । त्यस्तै निर्वाचनका लागि १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ । मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९ १०:५२
प्रतिक्रिया दिनुहोस्