site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलको सात तस्बिर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानमाथि १४ वर्षपछि १–० गोल अन्तरले जित निकालेको छ ।

मैत्रीपूर्ण खेलमा अञ्जन बिष्टले ८३ औँ मिनेटमा गोल गरेपछि नेपालले दशरथ रंगशालामा खेलेको ५० औँ खेलमा पाकिस्तानलाई १–० ले हरायो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

Nepal-vs-pakistan41668613273.jpgNepal-vs-pakistan61668613274.jpg

Nepal-vs-pakistan31668613272.jpgNepal-vs-pakistan21668613272.jpgNepal-vs-pakistan11668613271.jpgNepal-vs-pakistan1668613271.jpgAnjan Bista1668613055.jpgतस्बिरहरू : हरिशजंग क्षेत्री ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  २१:१४
प्रतिक्रिया दिनुहोस्