site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काभ्रेमा महिलाको हत्या आरोपमा दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काभ्रेमा महिलाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । 

धुलिखेल नगरपालिका–११ डाँडागाउँ बस्ने ५२ वर्षीया बिन्दा कमिनीको हत्या गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पक्राउ पर्नेहरूमा दोलखा मेलुङ–७ घर भएकी २८ वर्षीया कोपिला विक र धुलिखेल नगरपालिका–११ डाँडागाँउ बस्ने ५० वर्षीय गोपाल विक रहेका छन् । 

बिन्दाकी आफ्नै नातिनी कोपिला र गोपालले मादक पदार्थ सेवन गरी हत्या गरेको सूचनापछि प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय