site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
महादेव मन्दिरको दर्शन गरेर चुनावी अभियानमा होमिए ओली (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित महादेव मन्दिरको दर्शन गरेका छन् । बुधबार बिहान उनी नेता–कार्यकर्ता र सहयोगीसहित महादेवको मन्दिरमा पुगी दर्शन गरेका हुन् ।

मन्दिर दर्शनका क्रममा एमालेका तर्फबाट प्रतिनिधिसभातर्फ काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ बाट उमेदवार रहेका किरण पौडेल पनि साथमै थिए । त्यससँगै ओली काठमाडौंमा चुनावी अभियानमा सक्रिय भएका छन् ।

ओलीले आज काठमाडौं–१ का स्थानीयको गुनासो सुन्ने कार्यक्रम छ । त्यसक्रममा उनले सम्बोधन समेत गर्नेछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मंगलबार एमालेको आसन्न निर्वाचनलक्षित घोषणापत्र सार्वजनिक गरिएको थियो । त्यसपछि चुनावी अभियानलाई तीव्रता दिन लागिएको छ ।

तस्बिरहरू हेर्नोस्–

313899756_1083483645623672_420791463365286546_n1667363041.jpg

314071018_698474637947034_2571210965443670591_n1667363040.jpg

312152190_492740989462786_1319492630964137122_n1667363039.jpg

314105220_3369599786650701_6677422996520004686_n1667363039.jpg

314392985_496410329206579_660953846816758708_n1667363038.jpg

314374137_1565049387265810_1573060173927728605_n1667363036.jpg

313125480_518744646788389_7238525059766760497_n1667363036.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १०:०६
प्रतिक्रिया दिनुहोस्