site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बारामा बस दुर्घटना, ठूलै हताहतीको आशंका
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । बाराको अमलेखगन्जमा बिहीबार बिहान यात्रीवहाक बस दुर्घटना भएको छ । दुर्घटनामा ठूलै हताहती भएको आशंका गरिएको छ ।

चितवनको नारायणगढबाट पर्साको वीरगन्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, तीन नम्बर पुल भन्ने स्थानमा दुर्घटनामा परेको जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कुटवालले घटनामा २५ जना घाइते भएको बताए । उनले १० जनाको मृत्यु भएको सूचना आए पनि अस्पतालले पुष्टि गर्न बाँकी रहेको बताए ।

प्रहरीका अनुसार बस अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खोलामा खसेको थियो । बसमा ४० जना सवार थिए । घाइतेलाई उपचारका लागि हेटौंडा अस्पतालमा पठाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय