site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बारामा बस दुर्घटना : १५ जना घाइते
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । बाराको अमलेखगन्जमा बिहीबार बिहान यात्रीवहाक बस दुर्घटना भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुमनकुमार तिम्सिनाका अनुसार चितवनको नारायणगढबाट पर्साको वीरगन्जतर्फ जाँदै गरेको बस बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, तीन नम्बर पुल भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार बस अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेको थियो । बसमा ४० जना सवार थिए ।

घाइतेलाई उपचारका लागि हेटौँडा अस्पतालमा पठाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय