site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१४ जिल्ला कोरोनामुक्त, देशभर १९ जना आईसीयूमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड १९ संक्रमण घट्दै गएपछि १४ जिल्लामा संक्रमितको संख्या शून्य भएको छ । संक्रमितमुक्त हुनेमा ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, रामेछाप, मनाङ, मुस्ताङ,स्याङजा, अर्घाखाँची, डोल्पा,हुम्ला, कालिकोट, रुकुम पश्चिम र दार्चुला छन् ।

पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा १५ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा १३ तथा भक्तपुर र ललितपुरमा एक-एकजना संक्रमित थपिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ८९० पुगेको छ ।

आज एकहजार ५५८ जना होम आइसोलेसनमा र ६१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अस्पतालमा उपचाररतमध्ये १९ जना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement