site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको बन्दसूची : पहिलेका दोहोरिएनन्
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातितर्फको बन्दसूची बुझाएको छ । एमाले नेता निरज आचार्यसहित सूची लिएर निर्वाचन आयोग पुगेका थिए । 

उनका अनुसार समानुपातिक बन्दसूचीमा पहिले नै रहेकाहरूको नाम समावेश गरिएको छैन । एमालेले नयाँ अनुहार बन्दसूचीमा समावेश गरेको छ । 

“कोही पनि दोहोर्‍याएका छैनौँ । यो सूचीमा पुरानो समानुपातिक सूचीमा रहनुभएको नेता कोही पनि हुनुहुन्न । नयाँ हुनुहुन्छ,” उनले सञ्चारकर्मीसँग भने । 

एमालेको केन्द्रीय कमिटी बैठकले पहिले समानुपातिक भइसकेकाहरू यसपटक नदोहोर्‍याउने  निर्णय गरेको थियो । 
एमाले अघिल्लो निर्वाचनको सिट कायम गर्नुपर्छ भन्ने पक्षमा रहेकोसमेत उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro