site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१२ जिल्ला कोरोनामुक्त, १८ जना आईसीयूमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड १९ संक्रमितको संख्या शून्य भएसँगै १२ वटा जिल्ला 'कोभिड फ्री' भएका छन् ।

ताप्लेजुङ तेह्रथुम, संखुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, अर्घाखाँची, डोल्पा, हुम्ला, कालीकोट, बझाङ र दार्चुला 'कोभिड फ्री' भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा ९, भक्तपुरमा एक र ललितपुरमा दुईजना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार २२ पुगेको छ । आज एक हजार ७६६ जना होम आइसोलेसनमा र ६४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

Global Ime bank

अस्पतालमा उपचाररतमध्ये १८ जना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement