site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कलंकीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौंको कलंकीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।

दुर्घटनामा मोटरसाइकल चालक काठमाडौंकै वसन्तपुरका ३१ वर्षीय सुनोजमान डंगोल र पछाडि सवार ललितपुरको बाडेगाउँका २२ वर्षीय अभिषेक मर्हजन गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । उपचारका क्रममा चालक डंगोलको मृत्यु भएको जनाइएको छ ।

गए राति करिब १ बजे डंगोलले चलाएको प्रदेश ३ ०२ ००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा रोकिराखेको वाग्मती प्रदेश ०३ ००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएको थियो । दुवै सवारीसाधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement