site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रौतहटमा चामलको कालोबजारी गरेको आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । रौतहटमा चामलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौर नगरपालिका–१, रामजानकी धर्मशालास्थित चामल पसल गरी बस्ने भारतको विहार, सीतामढी बैरगनिया घर भएका ४४ वर्षीय राजेन्द्रप्रसाद गुप्ता छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीका अनुसार राजेन्द्रले ‘इन्डियन ब्रान्डेड’ बोरामा लोकल कमसल चामल प्याकिङ गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले उनको पसल खानतलासी गर्ने क्रममा ३४२ बोरा लोकल चामल, १२० थान खाली बोराहरू र एकथान बोरा सिलाउने मेसिन फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement