site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्वाचन आचारसंहिताबारे आयोगमा सुरु भयो राजनीतिक दलहरुसँगको छलफल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगमा छलफल सुरु भएको छ । आयोगले राजनीतिक दलहरुसँग छलफल सुरु गरेको हो । 

छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि सहभागी छन् । 

निर्वाचन आचारसंहिता २०७८ लाई संशोधन गर्ने आयोगको तयारी छ । सोहीअनुसार आयोगले दलहरुसँग छलफल गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement