site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेलपेको ‘एनिभर्सरी अफर’ : सामसुङ ग्यालेक्सी ए५२ जित्ने मौका
Sarbottam CementSarbottam Cement

काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रालीको सेलपे सेवाले सामसुङ ग्यालेक्सी ए५२ जित्ने माैकासहितको ‘एनिभर्सरी अफर’ सार्वजनिक गरेको छ । 

तेस्रो वार्षिकोत्सवको अवसरमा कम्पनीले उक्त योजनाअन्तर्गत सेलपेका ग्राहकहरूले सेलपेमा केवाईसी भेरिफाइ गरी बैंक लिंक गराए २०० रुपैयाँ वालेट ब्यालेन्स पाउनुका साथै सामसुङ ग्यालेक्सी ए५२ जित्ने मौकासहितको योजना सार्वजनिक गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यो योजना प्रथम ३३३ ग्राहकहरूलाई साउन १५ गतेको लागि लागू हुने कम्पनीले जानकारी दिएको छ । ग्राहकले कल पे कार्टमा २० प्रतिशत छुटका साथै अधिकतम एक हजारसम्म पाउन सक्नेछन् ।

सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टीभी, इन्टरनेटको महसुल, इन्स्योरेन्स, सेयर तथा ब्रोकरको भुक्तानी, सरकारी भुक्तानीहरू, विभिन्न पसल, रेस्टुराँमा भुक्तानी, फोनपे नेटवर्कका करिब पाँच लाख मर्चेण्टहरूमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर सेवा दिँदै आएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय