site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थाइल्यान्डका प्रधानमन्त्रीले पाए विश्वासको मत
तस्बिर : रोयटर्स ।

ब्यांकक । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले विश्वासको मत पाएका छन् ।

शनिबार संसद्मा भएको मतदानमा उनले २५६ मत पाए । विपक्षमा २०६ मत खसेको थियो ।

अविश्वासको प्रस्तावमा विपक्षी दलले प्रधानमन्त्रीसँगै निसाना बनाएका मन्त्रिपरिषद्का १० सदस्यको पद पनि जोगिएको छ । रासस/सिन्ह्वा

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro