site stats
बाह्रखरी :: Baahrakhari
देश
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
फाइल तस्बिर
Argakhachi Cement Island Ad

चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८ः१० बजे माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो ।    

अहिले पहिरो पञ्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रवीन विष्टले जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ०९:३२
प्रतिक्रिया दिनुहोस्