site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खिम्ती खोलामा जलसतह सतर्कता तहभन्दा माथि
प्रतीकात्मक तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

विभागका अनुसार पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैबीच, रामेछापस्थित खिम्ती खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । वर्षा भइरहेकाले  जलसतह थप बढ्नसक्ने भएको भन्द्र नदी तटीय क्षेत्रमा बस्नेहरुले बिहानसम्म उच्च सतर्कताका अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro