site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा राप्रपा नेपालको बिरोध प्रदर्शन 

काठमाडौं । विभिन्न माग राख्दै राप्रपा नेपालले बिरोध प्रदर्शन गरेको छ । राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न माग राख्दै आज काठमाडौंमा संयुक्त रुपमा बिरोध प्रदर्शन गरेका हुन् । 

प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माईतिघर मण्डलाबाट जुलुस निकालिएको छ । 

प्रदर्शनमा जनबर्गीय संगठनका नेता, कार्यकर्ता तथा पार्टीका नेताको समेत सहभागिता थियो । 

No description available.

No description available.

No description available.

No description available.

No description available.

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro