site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिकता नपाए नेपाल जानू भन्ने बनाउनु हुँदैन ः यज्ञराज सुनुवार

काठमाडौं । नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले नागरिकताको प्रावधान खुकुलो बनाउन नहुनेमा जोड दिएका छन् । आजको प्रतिनिधि सभा बैठकमा उनले न्याए नपाए गोरखा जानू भन्ने उखानजस्तै नागरिकता नपाए नेपाल जानू भन्नेजस्तो बनाउन नहुने बताए ।
 
वैवाहिक अंगीकृतमा सात वर्षको म्याद कायम गरेर जानुपर्ने धारणा राखे । उनले बुहारीको मात्र नभएर छोरी र नातीको चिन्ता गर्न सरकारसँग माग गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro