राजनीति

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)बाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले १६ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । काठमाडौं दुई दिन सञ्चालन भइएको अभिमुखीकरण कार्यक्रमपछि उनीहरूले नागरिकहरूलाई केन्द्रभागमा रहेर काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनीहरूले स्रोत साधनको अधिकतम प्रयोग गर्दै निर्यात वृद्धि, आयात प्रतिस्थापन र स्वाभलम्बी अर्थतन्त्र निमार्णमा प्रतिबद्ध रहेको पनि जनाएका छन् ।
यस्तो छ उनीहरूको प्रतिबद्धता
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९ १८:००
प्रतिक्रिया दिनुहोस्