site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोटेश्वरमा टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते 

काठमाडौं । काठमाडौंको कोटेश्वरमा टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते भएका रामेछापको बिजुलीकोट घर भएका ३१ वर्षीय श्याम बहादुर खड्काको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।

कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको बा ४ ख ५७ ०३ नम्बरको टिपरले आज बिहान ३ बजे पैदल हिँडिरहेका खड्कालाई ठक्कर दिएको हो । टिपर सहित चालकलाई प्रहरी बृत्त नयाँबानेश्वरले नियन्त्रणमा लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro